नेभिगेशन
नेपाल प्रहरी

प्रहरीका प्राविधिक एसपी मण्डल एसएसपीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीको प्राविधिक समूहतर्फको इन्जिनियरिङ्ग उपसमूह अन्तर्गत सूचना प्रविधि कम्प्युटरतर्फका एक जना एसपी एसएसपी बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा समितिको बिहीबार बसेको बैठकले एसपी श्याम कुमार मण्डललाई एसएसपीमा बढुवा गर्म सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

एसपी मण्डल हाल प्रहरी प्रधान कार्यालयको फोरेन्सिक ल्याबमा कार्यरत छन।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्