नेभिगेशन
सुरक्षा विशेष

गृह मन्त्रालयले चेतावनी दिँदै भन्यो-सामाजिक सञ्जालबाट भ्रम फैलाए कडा कारबाही हुन्छ

काठमाडौं । अबदेखि सामाजिक सञ्जालमार्फत भ्रम फैलाउनेलाई कडा कारबाही गर्ने गृह मन्त्रालयले चेतावनी दिएको छ।

केही दिनयता सामाजिक सञ्जालमार्फत शान्ति सुरक्षा तथा सुव्यवस्थामाथि खलल पुर्याउने गरि गर्दै घृणाजन्य अभिव्यक्ति फैलाउने जस्ता कार्य भइरहेको भन्दै गृहले त्यस्तो कार्य गर्ने व्यक्तिलाई कडा कारबाहीको दायरामा ल्याउने जनाएको छ।

आज गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमार्फत भ्रम फैलाउनेलाई कारबाही गर्ने जनाएको हो।

विज्ञप्ति-

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्