नेभिगेशन
सुरक्षा विशेष

दुर्गा प्रसाईंलाई थप ४ दिन प्रहरी हिरासतमा राख्न अनुमति

काठमाडौं । प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिनको म्याद थप भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गलत अभिव्यक्ति दिएर पक्राउ परेका प्रसाईलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्म आज जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हो।

प्रसाईंलाई मंसिर ४ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भक्तपुरबाट पक्राउ गरेको थियो

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्