नेभिगेशन
नेपाल प्रहरी

मान्छे लिएर भारतमा बेच्न जाँदै गरेका तामाङ कपिलवस्तुबाट पक्राउ

कपिलवस्तु । कपिलवस्तु प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार पक्राउ पक्राउ पर्नेमा नुवाकोटको दुपचेश्वर गाउँपालिका-७ का २५ वर्षीय शिसिर तामाङ रहेका छन् । तामाङलाई कृष्णनगर  नगरपालिका-२ लीङगेटबाट पक्राउ गरेको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ। 

कपिलवस्तु प्रहरी दिएको जानकारी अनुसार तामाङले काठमाडौंबाट झुक्याएर एक व्यक्तिलाई भारत लैजाँदै गर्दा  पक्राउ परेका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्