नेभिगेशन
सशस्त्र प्रहरी

धनुषाबाट १८ लाख रुपैयाँको अवैध सामाग्री सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं सशस्त्र प्रहरीले धनुषाबाट भारतबाट तस्करी भएर ल्याइदै गरिएको लाखौं रुपैया बराबरको अवैध सामाग्री बरामद गरेको छ।

धनुषास्थित सशस्त्र प्रहरी बल  नं. ८ गणले जिल्लाभरका विभिन्न स्थानहरुबाट एक हप्ताको अवधीमा करीब १८ लाख रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका लत्ताकपडा, मोटरपार्टस, किराना लगायतका अन्य सामाग्रीलाई आवश्यक कारवाहीको लागि सभन्सार कार्यालयमा निकायमा बुझाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्