नेभिगेशन
अदालत

कठित तपस्वी रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय

५ लाख क्षतिपुर्ती भराउने आदेश

सर्लाही । आफूलाई कठित तपस्वीको संंज्ञा दिने रामबहादुर बम्जनलाई सर्लाही जिल्ला अदालतले बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर गर्दै १० वर्ष कैद फैसला गरेको छ।

सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले आज अभियुक्त बम्जनलाई कैदसँँगै ५ लाख रुपैयाँ क्षेतिपुर्ती भराउने फैसला गरेको हो।

बम्जनविरुद्ध यसअघि सोमबार सजाय निर्धारण बहस भएको थियो। बहसमा सरकारले जन्मकैद २० वर्ष सजाय हुनुपर्ने माग गरेको थियो। अदालतले भने बम्जनलाई १० वर्षको मात्र जेल सजाय सुनाएको हो।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्