नेभिगेशन
नेपाल प्रहरी

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

काठमाडौं । प्रहरीले एक युवकलाई १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ।

धनकुटाको चौबिसे गाउँपालिका-५ बोधे बस्ने २६ वर्षीय सुजन खतिवडालाई  ती बालिकालाई बलात्कार गरेको आरोपमा  प्रहरीले पक्राउ गरेको धनकुटा प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार सुजनले ती बालिकालाई बलात्कार गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

धनकुटा प्रहरीले घटनाका सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्