नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्र प्रहरीका ९० एसपीको सरुवा, बाँकेमा शोभाकान्त खनाल (सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरी प्रधान कार्यालयले ९० जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ।

सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार  जिल्ला कमाण्ड गर्नेहरु धेरै जसो सिसम ३ बाट रहेका रहेका छन्  भने चितवनमा धिरेन्द्र राज न्यौपाने, बाँकेमा शोभाकान्त खनाल, बर्दियामा मान बहादुर शाही, दाङमा मनोज धिताल , बारामा खुम केसी, सिन्धुपाल्चोकमा अच्युत मजगैयाको सरुवा भएको छ।

प्रधान कार्यालयका एसपी नर बहादुर रावतको सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान, कपिलवस्तुका एसपी राम जंग पाण्डेको सशस्त्र प्रहरी प्रधान कार्यालयमा  सरुवा भएको छ। 

त्यसैगरी बाँकेका एसपी बिमल डाँगीको सशस्त्र प्रहरी प्रधान कार्यालयमा सरुवा भएको हो।

यस्तो छ सरुवा सूची-

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्