नेभिगेशन
सुरक्षा विशेष

कर्मचारीका लागि सरकारले जारी गर्‍यो सुरक्षा सम्बन्धी एडभाइजरी (यस्तो छ हेर्नुहोस् )

काठमाडौं सरकारले कर्मचारीहरुका लागि भन्दै साइबर सुरक्षा सम्बन्धी एडभाइजरी जारी गरेको छ।कार्यालयहरुका वेवसाइट हुने, महत्त्वपूर्ण डाटा चोरी हुने समस्याबाट ग्रसित कर्मचारीहरुलाई त्यसबाट सरकारले सुरक्षा एडभाइजरी जारी गरेको हो

वेवसाइट ह्याक हुने समस्याबाट जोगिन सूचना तथा सञ्चार मन्त्रालयको राष्ट्रिय साइवर सुरक्षा केन्द्रले कर्मचारीहरुका लागि ८ पन्ने सुरक्षा एडभाइजरी जारी गरेको हो।

राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेवसाइटहरुको सुरक्षा प्रणाली कमजोर रहेको आलोचना खेपिदै आएको अवस्थामा सुरक्षा एडभाइजरी जारी गरिएको जनाएको छ।

साइबर सुरक्षा केन्द्रले जारी गरेको एडभाइजरीमा सरकारी कार्यालयहरुको वेवसाइट, एप्लिकेसन लगायतका सुरक्षा सवाल मा २१ बुँदे निर्देशन समावेश गरिएको छ।

के- के जारी सुरक्षा एडभाइजरीमा? 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्