नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्र प्रहरीका ६ सय ४० जवानको सहायक हवल्दारमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं सशस्त्र प्रहरी प्रधान कार्यालयले ६ सय ४० जवानलाई सहायक हवल्दारमा बढुवाका लागि सिफारिस गरेको छ।

सशस्त्र प्रहरीले सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (च) बमोजिम ६ सय ४० जवानलाई सहायक हवल्दारमा बढुवाका लागि सिफारिस गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

यस्तो छ बढुवा सिफारिस सूची-(विज्ञापनलाई माथि सार्नुहोस्)

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्