नेभिगेशन
नेपाल प्रहरी

म्याग्दीका जिल्ला समन्वय समिति प्रमुख पक्राउ

म्याग्दी ।प्रहरीले जिल्ला समन्वय समिति म्याग्दी प्रमुखलाई पक्राउ गरेको छ। 

सहकारी ठगी मुद्दामा म्याग्दी समन्वय समिति प्रमुख राजकुमार थापालाई पक्राउ गरेको म्याग्दी प्रहरीले जानकारी दिएको छ।

उनीसहित अन्यलाई कुमारी सहकारीको डेढ अर्ब रकम हिनामिना गरेको आरोप लागेको छ। प्रहरीले  गत वर्ष नै सहकारी हिनामिनाका मुख्य योजनाकार रहेको आरोपसहितको प्रतिवेदन बुझाएको थियो ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्