नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्र प्रहरीले बढायो इन्स्पेक्टर र जवानको आवेदन दिने समय (सूचनासहित)

काठमाडौं सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी सशस्त्र निरीक्षक (इन्स्पेक्टर) र सशस्त्र प्रहरी जवान पदको दरखास्त दिने समय बढाएको छ।

आज सशस्त्र प्रहरीले एक सूचना जारी गर्दै इन्स्पेक्टर  र जवानका लागि आवेदन दिने समय थप गरेको जानकारी दिएको छ।

सशस्त्र प्रहरी बलले जारी गरेको सूचनामा ६८ इन्स्पेक्टर र ९४९ जना जवानका लागि भर्ना आवेदन २४ पुसदेखि माघ २४ गतेसम्म रहेको भएपनि आज पुनः सशस्त्र प्रहरीले आवेदन दिने समय थप गरेको जनाएको छ।

अन्य पदको हकमा भने आवेदन दिमे आज अन्तिम दिन रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

यस्तो छ पुनः म्याद थप गरिएको सशस्त्र प्रहरीको सूचना 

 

 

  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्