नेभिगेशन
सुरक्षा अपडेट

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । सिंहदरबारमा लागेको आगो नियन्त्रणमा आएको छ। सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आज बिहान

सिंहदरबारस्थित  खानेपानी मन्त्रालयको दोस्रो तल्लामा लागेको आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। उक्त आगलागी आज बिहान साढे ८ बजेदेखि सुरु भएको थियो। 

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उक्त आगलागी  विद्युत् सर्ट भएर मन्त्री प्रदिप यादवको कार्यकक्षमा लागेको  थियो। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्