नेभिगेशन
नेपाल प्रहरी

बढुवा भएका ७५ डीएसपीको पदस्थापन हुँदा ४८ जना पुराना डीएसपीको सरुवा

काठमाडौं  नेपाल प्रहरीतर्फ बढुवा भएका ७५ जना डीएसपीहरुको पदस्थापन गरिएको छ । प्रहरी प्रधान कार्यालयले बढुव भएका ७५ डीएसपीको पदस्थापन र काज सरुवा गरेको हो।

प्रहरी प्रधान कार्यालयले पहिलो नम्बरमा बढुवा डीएसपी सुरेन्द्र प्रसाद जोशीको भरत तालिम शिक्षालयमा पदस्थापन गरेको छ।

कसको कहाँ भयो?

 

त्यस्तै प्रहरी प्रधान कार्यालय ४८ जन डीएसपीको सरुवा गरेको छ। जसमा यसअघि प्रहरी वृत्त लैनचौरमा काजसरुवा भएर आएका जागेश्वर भण्डारीको सोही स्थानमा दरबन्दी कायम गरिएर सरुवा भएको छ।

यस्तो ४८ डीएसपीको सरुवा सूची-

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्