नेभिगेशन
नेपाल प्रहरी

डीआईजी जनक भट्टराई एआईजी बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) जनक भट्टराई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।

हाल कर्णाली प्रदेश प्रहरी प्रमुख रहेका डीआईजी भट्टराईलाई सरकारले एआईजी बढुवा सिफारिस गरेको हो।

एआईजी रवीन्द्र केसीले राजीनामा दिएपछि रिक्त रहेको पदमा भट्टराईलाई सिफारिस गरिएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्