नेभिगेशन
नेपाल प्रहरी

प्रहरीका १२ इन्स्पेक्टरको काज सरुवा (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले १२ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा गरेको छ।

प्रहरी प्रमुख बसन्त बहादुर कुँवरले १२ इन्स्पेक्टरको काज सरुवा गर्दै केहीलाई कार्यालय प्रमुख बनाएर पठाएका हुन् ।

जसअन्तर्गत इन्स्पेक्टर मिलन पाण्डेयलाई ट्राफिक प्रहरी वृत्त कालिमाटीको प्रमुखमा काज सरुवा गरिएको छ।

यस्तो छ काज सरुवा सूची-

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्