नेभिगेशन
सुरक्षा अपडेट

महोत्तरीमा बस दुर्घटना, १५ जना यात्रु घाइते

काठमाडौं । महोत्तरीको मडईमा  बस पल्टिँदा १५ जना यात्रु  घाइते भएका छन् । 

जिल्लाजो हरिगोरीगम्माबाट परिक्रमा सडक हुँदै जलेश्वरतर्फ जाँदै गरेको ना ३ ख ८९९७ नम्बरको यात्रु बस मडईमा आज बिहान पल्टेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

महोत्तरी प्रहरीका अनुसार दुर्घटनामा १५ जना घाइते भएका छन् । घाइतेहरूको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्