नेभिगेशन
सुरक्षा विशेष

बझाङका सीडीओ फेरिए, कैलाश ठकुरीलाई पठाइयो

काठमाडौं । गृह मन्त्रालयले बझाङका सीडीओलाई परिवर्तन गरेको छ। 

त्यहाका सीडीओ ओमप्रसाद भट्टराईलाई गृह मन्त्रालय तानिएका छन् ।

उनको स्थानमा अर्का उपसचिव कैलाश ठकुरीलाई बझाङको सीडीओ बनाएर पठाइएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्