नेभिगेशन
नेपाल प्रहरी

झण्डै डेढ करोड बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । प्रहरीले झण्डै डेढ करोड रुपैयाँको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौं-३१ का ४० वर्षीय विजय लम्साललाई पक्राउ गरेको हो।

१ करोड ४९ लाख ५० हजार रुपैयाँ बराबरका ४ वटा बैंकिङ कसुर मुद्दामा फरार रहेर लुकिछिपी बसेको अवस्थामा लम्साललाई काठमाडौंबाट अपराध अनुसन्धानको टोलीले पक्राउ गरेको जानकारी दिएको छ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्