नेभिगेशन
नेपाल प्रहरी

हराएको मोबाइल फेला पार्दै सम्बन्धित धनीलाई बुझायो बर्दिया प्रहरीले

बर्दिया । बर्दिया प्रहरीले हराएको मोबाइल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।

गत माघ २ गते मोबाइल हराइएको भन्दै एक जना मोबाइल धनीले निवेदन दिएको जिल्ला प्रहरी कार्यालय बर्दिया जानकाती दिएको छ।

उक्त मोबाइल खोजतलास गर्ने क्रममै जिल्लाबाटै फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको बर्दिया प्रहरीले जनाएको छ।

फेला पारिएको मोबाइलको सबै कागजात जाँच गर्दै प्रक्रिया पूरा गरेर उक्त मोबाइल धनीलाई बुझाइएको प्रहरीले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्