नेभिगेशन
नेपाल प्रहरी

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ३१ वर्षपछि पक्राउ

काठमाडौं  प्रहए कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई ३१ वर्षपछि पक्राउ गर्न सफल भएको छ ।

२०५० सालमा हत्या गरी भागेका काभ्रेको हालको चौरीदेउराली गाउँपालिका ३ दूतीका ५७ वर्षे दानबहादुर प्रधानलाई प्रहरीले आज पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएकामा आजै कारागार पठाइएको छ । 

उनको कर्तव्य ज्यानको मुद्दाको फैसला २०७६ साल मंसिर २८ गते भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्