नेभिगेशन
नेपाल प्रहरी

प्रहरीका ६१ जना वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा सिफारिस ( सूचीसहित)

१ बैशाख - काठमाडौं । नेपाल प्रहरीका ६१  जना प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवाका लागि सिफारिस भएका छन् ।

प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै बढुवा सिफारिस भएका ६१ जनाको नाम सार्वजनिक गरेको हो।

को-को परे सिफारिसमा?

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्