नेभिगेशन
नेपाल प्रहरी

प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ७५ जना प्रहरी नायब निरीक्षक (सई) प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) मा बढुवा सिफारिस भएका छन् ।

प्रहरी प्रधान कार्यालयको बैशाख ३ गतेको बढुवा समितिको निर्णय अनुसार उनीहरुलाई बढुवाका लागि सिफारिस गरिएको हो।

यस्तो  बढुवा सिफारिस सूची-

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्