नेभिगेशन
नेपाल प्रहरी

नेपाल प्रहरीका ६ डीआईजी एआईजी बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ५ डीआईजी एआइजीमा बढुवा सिफारिस भएका छन् ।

बढुवा समितिको निर्णयबाट १ नम्बरमा चन्द्र कुबेर खापुङ एआईजीमा बढुवा सिफारिस भएका छन् । दोस्रोमा लालमणी आचार्य छन् ।

त्यसैगरी तेस्रोमा कृष्णहरी शर्मा पोखरेल एआईजीमा बढुवा सिफारिस भएका छन् । एआईजीमा बढुवा सिफारिस  हुनेमा क्रमशः दानबहादुर कार्की, राजन अधिकारी र डा.मनोज कुमार केसी रहेका छन् ।

यस्तो छ बढुवा सिफारिस सूची-

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्