नेभिगेशन
नेपाल प्रहरी

मोबाइल फेला पारेर बर्दिया प्रहरीले दियो सम्बन्धित धनीलाई

बर्दिया । बर्दिया प्रहरीले हराएको मोबाइल फेला पारेर सम्बन्धित मोबाइल धनीलाई हस्तान्तरण गरेको छ। 

गत फागुन १२ गते बर्दियाबाट मोबाइल हराएको भन्दै परेको निवेदनका आधारमा खोजतलास गर्ने क्रममा उक्त मोबाइल फेला पारिएको प्रहरीले जानकारी दिएको छ।

फेला पारिएको मोबाइललाई आबश्यक प्रक्रिया पूरा गरेर   आज मोबाइल धनीलाई बुझाइएको बर्दिया प्रहरीले जानकारी दिएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्