नेभिगेशन
अन्तर्राष्ट्रिय सुरक्षा

भीषण वर्षाले घर भत्किँदा ४ जनाको मृत्यु

काठमाडौं । भीषण वर्षाले ४ तले घर भत्किँदा चार जनाको मृत्यु भएको छ। आज एकाबिहानै वर्षाले घर भत्काउँदा ४ जनाको मृत्यु भएको हो।

घटना भारतको नयाँ दिल्लीको हो। नयाँ दिल्लीको मुस्तफावादमा भीषण वर्षाले भत्किएको ४ तले घरको भग्नावशेषमा १० बढी मानिसहरु फसेको बताइएको छ।

दिल्लीस्थित राष्ट्रिय विपद बल र दिल्ली प्रहरीको टोलीले घटनास्थलमा उद्धार कार्य जारी राखेको भारतीय सन्चार माध्यमले जनाएका छन् ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्