नेभिगेशन
नेपाल प्रहरी

१६ जना प्रहरीलाई तत्काल हाजिर हुन निर्देशन (नामसहित)

काठमाडौं नेपाल प्रहरी प्रधान कार्यालयले आफूखुसी गैर हाजिर भएका १६ जना प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन जारी गरेको छ।

आज एक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालय गैरहाजिर भएका १६ प्रहरीलाई ७ दिनभित्र सम्बन्धित प्रहरी कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो।

सूचना जारी भएको मितिदेखि ७ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरणसहित सम्पर्क हुन निर्देशन दिदै तोकिएको समयमा हाजिर नभएमा बर्खास्त गर्ने प्रहरी प्रधान कार्यालयले चेतावनी समेत दिएको छ।

को-को गैरहाजिर हुने प्रहरी?

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्