नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्र प्रहरीका १२ डीआईजीको सरुवा

काठमाडौं सशस्त्र प्रहरका १२ जना डीआईजीको सरुवा भएको छ । गृह मन्त्रालयले एकैपटक १२ डीआईजीको आज सरुवा गरेको हो । 

सरुवा हुनेहरुमा डीआईजीहरु दीपक अधिकारी,गणेशबहादुर ठाडा मगर, कुलबहादुर नेम्वाङ, शम्भु सुवेदी, कालीदास धौबजी, कुमार न्यौपाने, प्रदीपकुमार पाल, अञ्जनीकुमार पोखरेल, दीपेन्द्र शाह, पुरुषोत्तम थापा, कृष्ण ढकाल र दिपेन्द्र कुँवर रहेका छन्। 

गृह मन्त्रालयले बिहीबारै ११ एसएसपीहरुको पनि सरुवा गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्