नेभिगेशन
अदालत

कांग्रेस सांसद माया राईलाई ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं नेपाली कांग्रेसकी सांसद माया राईलाई ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। 

शनिबार राति काठमाडौंबाट पक्राउ परेकी सांसद राईलाई आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीले ३ दिन हिरासतमा राखेर प्रहरी अनुसन्धान गर्न अनुमति दिएका हुन।

सांसद राईलाई प्रहरीले काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न भएको आरोपमा पक्राउ गरेको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्