नेभिगेशन
नेपाल प्रहरी

प्रहरीका ६३ एसपीको सरुवा, बाँकेमा राम प्रसाद, लुम्बिनी ट्राफिक प्रमुखमा मित्रबन्धु (को कहाँ? )

काठमाडौं नेपाल प्रहरीका ६३ जना एसपीको सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालय गरेको सरुवामा राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगन्जबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेश (बुटवल)मा एसपी मित्रबन्धु शर्माको सरुवा गरिएको छ।

बाँकेको नेपालगन्जस्थित गणमा रहेका एसपीमा रामप्रसाद घर्तीमगरलाई प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय बाँकेमा  सरुवा गरेको छ।

बाँकेका एसपी तुलबहादुर कार्कीको  पोखरास्थित प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको छ।  एसपी नेत्रमणि गिरीको रौतहट सरुवा भएको छ।

यस्तो छ सरुवा सूची-

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्