नेभिगेशन
विपद

सुर्खेतमा खोलाले बगाउँदा ७ वर्षीया बालिका बेपत्ता

सुर्खेत । सुर्खेतमा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छिन् ।

जिल्लाको सिम्ता गाउँपालिका-९ कुदाल खोलाले बगाएर आज खान्मकी स्थानीय कल्पना बादीकी ७ वर्षीया छोरी मनिषा बादी बेपत्ता  भएको सुर्खेत प्रहरीले जानकारी दिएको छ।

खोलाले मनिषालाई बगाए लगत्तै स्थानीयको खबरपछि  प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजतलास जारी राखेको सुर्खेत प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्