नेभिगेशन
सुरक्षा अपडेट

दाङमा तीन महिनायताको ४६ सर्पदंशका घटनामा ४ जनाको मृत्यु

दाङ सर्पले बितेका तीन महिनामा ४६ जनालाई डसेको घटना भएका छन् 

गत बैशाखदेखि असार २७ गतेसम्म ४६ जनालाई सर्पले डसेको जिल्ला प्रहरी दाङले जानकारी दिएको छ। जसमा  चार जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा दुई महिला र दुई पुरुष रहेका छन्  । गर्मी याममा र वर्षायाममा बर्षेनी तराईमा जिल्लाहरुमा सर्प दंशका घटनाहरु हुने गरेका छन् ।

प्रहरीले आबश्यक साबधानी अपनाए सर्पदंशका घटनाबाट जोगिन सकिने जानकारी दिदै ध्यान दिन आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्