नेभिगेशन
विपद घटना

बाढी-पहिरोमा १० दिनसम्म बेपत्ता भए मृतक सरह सरकारले राहत दिने

काठमाडौं । सरकारको पहिलो मन्त्रिपरिषद्  बैठकले बाढी-पहिरो जस्ता विपद्का घटनामा  बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ। 

आज बसेको मन्त्रिपरिषद् बैठकले विपद्मा बेपत्ता भएर १० दिनसम्म पनि फेला नपरेका व्यक्तिलाई मृतकसरह राहत उपलब्ध गराउने निर्णय भएको  सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिएका छन् ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्