नेभिगेशन
अन्तर्राष्ट्रिय सुरक्षा

डुङ्गामा आगलागी हुँदा ४० जनाको मृत्यु

काठमाडौं । डुङ्गामा आगलागी हुँदा कम्तीमामा ४० जनाको मृत्यु भएको छ। हाइटीको उत्तरी तटमा एक डुङ्गामा आगलागी हुँदा कम्तीमा ४० आप्रवासीको मृत्यु भएको र अरू धेरै घाइते भएका छन् । 

हाइटीको नेशनल अफिस फर माइग्रेसन (ओएनएम) ले ८० जनाभन्दा बढी मानिस बोकेको डुङ्गा बुधबार लाबाडी बन्दरगाहबाट एक सय ५० माइल (दुई सय ४० किलोमिटर) यात्रा गरी टर्क्स र काइकोस टापुहरूमा गएको जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) हाइटियन कोस्ट गार्डले ४१ जीवित व्यक्तिलाई उद्धार गरेको छ । तीमध्ये ११ जनालाई अस्पतालमा भर्ना गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्