नेभिगेशन
अदालत

न्यायाधीश रेग्मीको निधनमा आज अदालत बन्द

काठमाडौं । न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ। उच्च अदालत पाटनका  न्यायाधीश रेग्मीको ब्रेन ट्युमरका कारण बिरामी रहेका उनको उपचारका क्रममा निधन भएको हो।

रेग्मीको निधनमा आज उच्च अदालत पाटन लगायत सबै अदालतकाका सबै कामकारबाही नहुने गरी बिदा दिइएको  छ। 

रेग्मी न्याय प्रशासन सेवाबाट उच्च अदालतमा नियुक्त भएपनि केही समय देखि उपचाररत रहदै आएका थिए

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्