नेभिगेशन
सशस्त्र प्रहरी

१९ लाख रुपैयाँको अवैध सामाग्री सशस्त्र प्रहरीको नियन्त्रणमा

धनुषा । भारतबाट अवैध रुपले ल्याइएको ठुलो परिमाणको  लाख रुपैयाँ बराबरको सामाग्रीलाई सशस्त्र प्रहरीले बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नंं.८ गण धनुषा र मातहतका सशस्त्र प्रहरी कार्यालयबाट खटिएका टोलीले भारतबाट अवैध रूपमा नेपाल ल्याइएको १८ रुपैयाँको सामाग्री गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सशस्त्र प्रहरीले अवैध सामाग्री ओसारपसारमा प्रयोग भएका अटो र मोटरसाइकललाई पनि बरामद गरेको जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्