नेभिगेशन
विपद घटना

भूकम्पले हल्लायो सिन्धुपाल्चोक

काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

बिहान ७ः१३ बजे ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्काको महसुस छिमेकी जिल्लाहरुमा पनि महसुस गरिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्